तस्बिर

आईईसीको डिजाइनर रनवेमा नायक नायिकाहरु (फोटो फिचर)

काठमाडौं, आइतबार, ५ भाद्र २०७९ । ‘आईईसी डिजाइनर रनवे ११ ’ फेसन शो काठमाडौंमा सम्पन्न भएको छ ।

आईईसी कलेजको आयोजनामा भएको कार्यक्रममा नेपाल र भारतका दर्जनौं मोडलको सहभागिता थियो ।

सो–टपरको रुपमा आचल सर्मा, मिस नेपाल आस्मी श्रेष्ठ, रविना थापा मिस नेपाल २०२० नम्रता श्रेष्ठ,नायक आकास श्रेष्ठ लगायत सहभागी थिए ।

सहभागीहरूले आईईसी कलेजबाट दिक्षित विद्यार्थीहरुले डिजाइन गरेको ड्रेसमा सजिएर विभिन्न १२ वटा सिक्वेन्समा याम्पमा उत्रिएका थिए ।

दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा सम्पन्न उक्त फेसन शो नेक्स्ट मोडल नेपालले व्यवस्थापनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.