तस्बिर

इन्द्रजात्रा विधिवत् रुपमा सुरु, नेपाली सेनाकाे रिहर्सल (फाेटाेफिचर)

काठमाडौँ, बुधबार, २२ भाद्र २०७९ । इन्द्रजात्रा विधिवत् रुपमा आजदेखि सुरु भएको छ ।

उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेकाे छ । जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेकाे छ । साथै, श्वेत भैरवकाे मूर्ती सिंगारिएकाे छ ।

इन्द्रजात्राका दिन काठमाडाैँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएकाे छ ।

आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु पनि निकालिन्छ ।

विशेषतः आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आजको साँझ नेवार समुदायहरू मृतकको सम्झनामा बत्ती (पाल्चाः) दिँदै नगर परिक्रमा गर्ने पनि परम्परा छ ।

भदौ २८ गते बेलुकी इन्द्र ध्वजोत्थानपछि यो जात्रा समापन हुन्छ ।

Leave a Reply

Your email address will not be published.