May 18, 2024
राष्ट्रिय समाचार

ईद उल ईद फित्रको अवसरमा बिहिबार सार्वजनिक बिदा

काठमाडौँ, बुधबार, २८ चैत्र २०८० । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *