काठमाडौं, बुधबार, १० बैशाख २०७७ । उदयपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here