Monday, March 1, 2021
More

    एसईईको रजिस्ट्रेसन फारम खुल्यो (सूचनासहित)

    काठमाडौँ, बुधबार, १५ पुस २०७७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिस्ट्रेसन फारम खुलाएको छ ।

    बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन रजिस्ट्रेसन फारम भर्नका लागि सूचना निकालेको हो ।

    बोर्डले जारी गरेको सूचनाअनुसार रजिस्ट्रेसन फाराम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ ।

    सूचना

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here