December 11, 2023
आइपीएम फ्लोअप

काठमाडौँ फोटोग्राफर संघकाे चन्द्रागिरी एरिया कमिटी गठन

काठमाडौँ, शनिबार, २४ कात्तिक २०८० । काठमाडौं फोटोग्राफर संघकाे चन्द्रागिरी एरिया कमिटी गठन भएकाे छ । शुक्रबार सम्पन्न भेलाले सुरेश श्रेष्ठको सयोजकत्वमा ५ सदस्यीय नयाँ एरिया कमिटि चयन गरेको हाे ।

नबगठित एरिया कमिटीमा संयोजक सुरेश श्रेष्ठ र सदस्यहरू प्रेम महर्जन, पुस्पराज दाहाल, रामचन्द्र भट्ट र इश्वरबल्लभ उप्रेती रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *