Saturday, March 6, 2021
More

    काभ्रेका मिर्गौला पीडित रामहरि दगालको जीवन रक्षाका लागि सहयोगको अपिल

    काभ्रे, बिहिबार, १ माघ २०७७ । दुवै मिर्गौला फेल भइ उपचाररत रामहरि दगालको जीवन रक्षाका लागि सहयोगको याचना गरेका छन् ।

    बेथानचोक गाउँपालिका वडा न २ दुखर्क, काभ्रे निवासी रामहरि दगालद्वारा उपचारमा आर्थिक अभाव भएका कारण सहयोगको याचना गरेका हुन् ।

    घरको अवस्था नाजुक भएकोले आर्थिक सहयोगको अपिल गर्दै सहयोग गर्नको लागि मोबाइल नं ९८६०४३१०७१, ९८४३००३७०८ र ९८४९६९२३८७ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नु हुनेछ । उनको हाल शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत भर्ना गरिएको परिवारले जानकारी दिएको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here