काठमाडौँ, मंगलबार, ३० भाद्र २०७७ । काठमाडौँ उपत्यकामा आज मात्र ७ सय ३१ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७ सय ३१ जना संक्रमित थपिएका हुन् । आज थपिएका कुल संक्रमित मध्ये काठमाडौं उपत्यकामा ४२ प्रतिशत संक्रमित रहेका छन् ।

काठमाडौं जिल्लामा मात्रै थपिने संक्रमितको ३५.३८ छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन ।

संक्रमितमध्ये काठमाडौंका, ललितपुरका २९ र भक्तपुरकमा ४३ जना रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here