काठमाडौं, मंगलबार, २३ बैशाख २०७७ । नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । आज विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनाको कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

पछिल्लाे परीक्षणमा संक्रमण पुष्टि भएकामा नेपालगञ्ज वडा ८ निवासी २२, ३०,४० वर्षका तीन पुरूष हुनुहुन्छ भने ०९, ३२, ३४, ५५ वर्षका महिला रहेकाे र उहाँहरूका स्वास्थ्य अबस्था समान्य हुनुका साथै उहाँहरू स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here