Monday, August 2, 2021
More

    गोरखामा २१ देखि ४० वर्ष उमेरकालाई कोरोना संक्रमण धेरै

    spot_img
    spot_img

    गोरखा, बिहिबार, ३१ असार २०७८ । गोरखामा २१ देखि ४० वर्ष उमेरका ब्यक्तिमा दोस्रो लहरको कोरोना संक्रमण धेरै देखिएको छ ।

    स्वास्थ्य कार्यालय गोरखाका अनुसार बुधवार सम्म २१ देखि ४० वर्षका संक्रमितको संख्या आठ सय ४५ रहेको छ ।

    ३१ देखि ४० वर्ष उमेरका आठ सय १५ जना रहेका छन् । दोस्रो लहरमा युवाहरुमा संक्रमण धेरै देखिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी नबराज खड्काले पत्रकार भेटघाटमा जानकारी दिनुभयो ।

    १० वर्ष मुनि र ६० वर्ष माथि उमेर समुहमा भने संत्रमणदर कम देखिएको छ । अहिले पनि गोरखामा कोरोना जाँच भएका मध्य करिब २० प्रतिशतमा संक्रमणदर बढेकोे छ ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    16 − 15 =