Monday, August 2, 2021
More

    गोरखामा २ सय ३३ जना कोरोना संक्रमित थपिए

    spot_img
    spot_img

    गोरखा, मंगलबार, ११ जेठ २०७८ । गोरखामा आज २ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारीको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गोरखामा २ सय ३३ जना संक्रमित थपिएका हुन् ।

    संक्रमित मध्ये १ सय ४० जना पुरुष र ८३ जना महिला रहेको निर्देशनालयले जनाएको छ ।

    गोरखा सहित गण्डकी प्रदेशमा आज थप १ हजार ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३६ हजार ८ सय ७५ पुगेको छ ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    seventeen − 16 =