Tuesday, April 13, 2021
More

    गाउँ पर्यटन प्रबर्द्धन मञ्चको निर्वाचन रोक्न प्रशासनको निर्देशन

    काठमाडौं, मंगलबार, १७ चैत्र २०७७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) नेपालको निर्वाचन रोक्ने निर्णय गरेको छ । उक्त भिटोफ नेपालको यहि चैत २० गते हुने साधारणसभा एवम् निर्वाचन तय भएको थियो ।

    महासचिव जस्फा पाण्डेले आफुलाई उम्मेदवार हुन नदिइएकोले एकलौटी ढंगबाट उमेदवार घोषणा गरेपछि साधारणसभा एवम् निर्वाचन स्थगित गरि पाँउ भने दिएको निवेदनका आधारमा कार्यालयले निर्वाचन रोक्ने निर्णय दिएको हो ।

    साथै, कार्यालयले चैत १९ गते २ बजे निर्वाचन समितिको संयोजक सहितलाई छलफलका लागि उपस्थित हुन निर्देशन गरेको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here