गोरखा, शुक्रबार, ९ असोज २०७७ । गोरखाबाट गिता कुवँर बचाउ अभियान सुरु भएसंगै सहयोगी हातहरु बढदै गइरहेका छन् । दुबई स्थित Mcdermott कम्पनीमा कार्यरत मनकारी साथीहरुबाट संकलित रकम संयुक्त पहलमा (रु १,१४,८००) अक्षरुपी एक लाख चाैध हजार आठ सय रुपैयाँ संकलन गरी नेपाल पठाउनु भएको छ ।

बिदेशमा रहेर पनि केही रकम संकलन कार्यमा सहयाेग पुर्‍याउनु भएका शम्भु बस्नेत नबराज भट्ट, राजन नेवार, कुमार कटुवाल, रमेश खड्का, नवीन घिमिरे, मान बहादुर भण्डारी, बिष्णु बस्नेत, शान्त धले, दिपु पुन, युवराज राई लगायत सम्पूर्ण सहयाेगी मनलाई धन्यबाद दिन चाहन्छौ ।

दुबई स्थित Mcdermott कम्पनीबाट संकलित रकमको विवरण :

1.रेशम बस्ताकाेटी च्याङ्ली, 251 DHS
2.Piping 4man group, 250 DHS
3.नबराज भट्, च्याङ्ली, 215 DHS
4.जयराम के सी, दाङ, 120 DHS
5.कृष्णप्रसाद भट्टराई, गाेरखा, 51 DHS
6.श्यामलाल राजवंसी, झापा, 51 DHS
7.कुल बहादुर भण्डारी, झापा, 51DHS
8.कमल गुरुङ, खाेटाङ 50 DHS
9.शम्भु बस्नेत, च्याङ्ली 50 DHS
10.युवराज राई, झापा 50 DHS
11.बिष्णु मैनाली, झापा 50 DHS
12.बिष्णु अधिकारी, झापा 50 DHS
13.याम ब.पुलामी मगर 50 DHS
14.सुनिल दहाल झापा 50 DHS
15.बुद्धि तामाङ लमजुङ 50 DHS
16.अाेम प्र.सुनुवार रामेछाप 50 DHS
17.बुद्धि रिमाल लम्जुङ 50 DHS
18.हर्क भुजेल झापा 50 DHS
19.बिष्णु बस्नेत धनकुटा 50 DHS
20.अमितराज भण्डारी 50 DHS
21.दिपक थाजाली मगर 50 DHS
22.यादराज राई खाेटाङ 50 DHS
23.नैनासिङ्ग राई खाेटाङ 50 DHS
24.धन बहादुर राई पाँचथर 50 DHS
25.सुजन कुमार दर्जी माेरङ 35 DHS
26.सुमन भट्टराई झापा 35 DHS
27.डिल्लीराम अधिकारी 35 DHS
28.प्रेम गाहा मगर पाल्पा 30 DHS
29.वाेम बहादुर पुन म्याग्दी 30 DHS
30.गाेबिन्द हमाल बाग्लुङ 30 DHS
31.राेशन कालाखेती इटहरी 30 DHS
32.असाेक राई झापा 30 DHS
33.दिपक थापा पाल्पा 30 DHS
34.रमेश खड्का झापा 25 DHS
35.देवा चाैधरी पर्सा 25 DHS
36.लिला थापा पाल्पा 25 DHS
37.नवीन घिमिरे सुनसरी 25 DHS
38.राजु बस्नेत सुनसरी 25 DHS
39.बिमल रिसाल काठमाडौं 25 DHS
40.छत्र राई खाेटाङ 25 DHS
41.मिलन लिम्बू माेरङ 25 DHS
42.गाेबिन्द राेका रुकुम 25 DHS
43.भिम प्रसाद रुकुम 25 DHS
44.नर ब.तामाङ महेन्द्रनगर 25 DHS
45.अर्जुन धाैराली 25 DHS
46.काजि राई माेरङ 25 DHS
47.प्रकाश चापागाईं माेरङ 25 DHS
48.सुमन कट्टेल 25 DHS
49.कृष्ण थापा सल्यान 20 DHS
50.राजन नेवार भाेजपुर 20 DHS
51.माेहन लिम्बू झापा 20 DHS
52.नन्द कुमार सुब्वा लिम्बू 20 DHS
53.पृथ्वी मगर राैतहट 20 DHS
54.लुकमा राई खाेटाङ 20 DHS
55.रेवत भण्डारी माेरङ 20 DHS
56.दिल प्र.गुरुङ लमजुङ, 20 DHS
57.फर्सु गुरुङ बुटवल, 20 DHS
58.सेलकर नुवाकाेट, 20 DHS
59.गाेबिन्द बस्नेत दाङ, 20 DHS
60.बिष्णु अधिकारी लम्जुङ, 20 DHS
61.शान्त घले बारपाक, 20 DHS
62.लक्ष्मण तामाङ साेलु, 20 DHS
63.देब थापा स्याङ्जा, 20 DHS
64.डिल्लीप्रसाद भुजेल, 20 DHS
65.चेवन राई खाेटाङ, 20 DHS
66.बिक्रम लिम्बू धनकुटा, 20 DHS
67.राेमी गजमेर माेरङ, 20 DHS
68.चाम बहादुर पुन बाग्लुङ, 20 DHS
69.अाेम प्रकाश माेरङ, 20 DHS
70.मान ब.भण्डारी धनकुटा, 20 DHS
71.राम गुरुङ धादिङ, 20 DHS
72.सुरेन्द्र सेङ्ताङ, 20 DHS
73.रमेश पाेमु लिम्बू, 20 DHS
74.अग्निधर भट्टराई स्याङ्जा,20 DHS
75.डम्बर महरा बैतडी, 20 DHS
76.जितु लिम्बू झापा, 20 DHS
77.घनश्याम रिजाल खाेटाङ, 20 DHS
78.बिष्णु घले नुवाकोट, 20 DHS
79.दिपु पुन दाङ घाेराही, 20 DHS
80.दिनेश धिमाल उर्लाबारी, 20 DHS
81.मुकुन्द मल्ल बाग्लुङ, 20 DHS
82.कुमार कटुवाल, 15 DHS
83.महेन्द्र रुकुम, 15 DHS
84.एल वी राई खाेटाङ, 15 DHS
85.हुकुम तामाङ, 15 DHS
86.बिकी राई धरान, 15 DHS
87.हर्क पुन मगर दाङ, 15 DHS
88.नवीन पाैडेल दाङ, 15 DHS
89.सुनिल राई खाेटाङ, 15 DHS
90.सुवास राई खाेटाङ, 15 DHS
91.अबिनास निराैला, 10 DHS
92.राहुल सुनार कन्चनपुर, 10 DHS
93.बिराट गुरुङ लमजुङ, 10 DHS
94.सुनिल राई खाेटाङ, 10 DHS
95.गुणराज राई उदयपुर, 10 DHS
96.बिनाेद बिस्वकर्मा, 10 DHS
97.माेति कार्कि झापा, 10 DHS
98.महेन्द्र तामाङ नुवाकोट, 10 DHS
99.अरुण लामा त्रीबेणी, 10 DHS
100.काजि मल्ल बाग्लुङ, 10 DHS
101.डम्बर बस्नेत माेरङ, 10 DHS
102.खेम पाेख्रेल झापा, 10 DHS
103.अर्जुन बिस्ट लम्जुङ, 10 DHS
104.राम प्रसाद पाैडेल, 10 DHS
105.सुजन बाेहाेरा लमजुङ, 10 DHS
106.डुकु परियार माेरङ, 10 DHS
107.जितेन्द्र राई खाेटाङ, 10 DHS
108.श्रीमनी राई खाेटाङ, 10 DHS
109.शुक्रराज श्रेष्ठ, 10 DHS
110.हरि मगर रामेछाप, 10 DHS
111.खड्ग प्रसाद पाठक, 10 DHS
112.राजन काेईराला, 10 DHS
113.टंक कार्की झापा, 10 DHS
114.नर बहादुर म्याग्दी, 10 DHS
115.सबिन चाैलागाई झापा, 10 DHS
116.राेहित पाठक झापा, 10 DHS
117.गणेश बस्नेत माेरङ, 10 DHS
118.राजु बस्नेत हेटौंडा, 10 DHS
119.संजिव खड्का खाेटाङ, 7 DHS
120.हेमराज चाैधरी, 7 DHS
121.नवीन चाैधरी, 7 DHS
122.बुद्ध तामाङ काभ्रे, 5 DHS.

जम्मा रकम 3600 युएई दिराम
(रु १ ,१ ४ ,८ ०० )
(अक्षरुपी एक लाख चाैध हजार आठ सय रुपैयाँ )
धन कुमारी कमर
नेपाल बैंक
डुम्रे शाखाकाे
खाता न.10301106882887000001

घरको अवस्था नाजुक भएकोले आर्थिक सहयोगको अपिल गर्दै सहयोग गर्नेको लागि मोबाइल न सम्पर्क नं 9806719286 मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।

पालुङटार नगरपालिका वडा नं ७ निवासी २४ बर्षिया गिता कुवँरको दुबै मिर्गौलामा समस्य उत्पन्न भएपछी शहिद धर्मभक्त राष्ट्रिय प्रत्याराेपण केन्द्र भक्तपुरमा उपचारत हुनुहुन्छ ।

पारिवारिक आर्थिक अवस्था कम्जोर भएको हुनाले छोरीको उपचारको लागि सहयोग जुटाउन सम्पूर्ण सहयोगी मनहरूलाई उहाँकी आमाले आग्रह गर्नु भएको छ ।

गिता कुवँरको परिवारसहित सम्पूर्ण समाजसेवीहरू हाल सहयोगका लागि जुटेका छन् । समाचार प्रकाशित भएपछि सहयोगी हातहरु बढ्न थालेको नबिन खत्रीले जानकारी दिनुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको कारणले आफ्नो खाना खर्च बचाएर सहयोग गर्नु भएका सहयोगी मनप्रति आफ्नो सामाजिक संजाल फेसबुक मार्फत गिता कुवँरले धन्यबाद ब्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here