February 24, 2024
सहकारी

गोदावरी ३ नवरत्न सहकारीको १७औं साधारण सभा पौष २१ गते शनिवार हुने

ललितपुर, बुधबार, ११ पौष २०८० । गोदावरी नगरपालिका वडा नं ३ टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्थाको १७औं साधारण सभा यही पौष २१ गते शनिवार हुने भएकाे छ ।

निर्वाचन सहितको वार्षिक साधारण सभामा गोदावरी पार्टी प्यालेस, टौखेलमा हुने बताइएकाे छ ।

साधारण सभामा उपस्थित हुने शेयर सदस्यहरुलाई पारवहनको सुविधा तथा खानाको व्यवस्था गरिएको सहकारीले जनाएकाे छ ।

यस्ताे छ,निर्वाचन कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *