Friday, February 26, 2021
More

    जाडोको बेलामा ‘पछ्यौरी लिस्यो” भन्दै अञ्जली र समिक्षा (भिडियोसहित )

    काठमाडौं, बिहिबार, ९ पुस २०७७ । गायिका समिक्षा अधिकारी, गायक अर्जुन सापकोटा र रबिन लामिछानेको स्वरमा रहेको लोक दोहोरी गीत “पछेउरि लिस्यो “ बजारमा सार्वजनिक भएको छ ।

    रबिन लामिछानेको शब्द सिर्जना रहेको उक्त गीतमा अर्जुन  सापकोटाको संगीत रहेको छ ।

    उक्त सुमधुर गीतको भिडियोमा मोडल बिमल अधिकारी र अन्जली अधिकारीले अभिनय गरेका छन् । यस गीतलाइ ओम शिव फिल्म्सले बजारमा ल्याएको हो ।

    भिडियो

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here