काठमाडौं, बिहिबार, ९ पुस २०७७ । गायिका समिक्षा अधिकारी, गायक अर्जुन सापकोटा र रबिन लामिछानेको स्वरमा रहेको लोक दोहोरी गीत “पछेउरि लिस्यो “ बजारमा सार्वजनिक भएको छ ।
रबिन लामिछानेको शब्द सिर्जना रहेको उक्त गीतमा अर्जुन सापकोटाको संगीत रहेको छ ।
उक्त सुमधुर गीतको भिडियोमा मोडल बिमल अधिकारी र अन्जली अधिकारीले अभिनय गरेका छन् । यस गीतलाइ ओम शिव फिल्म्सले बजारमा ल्याएको हो ।
भिडियो