हरेक मान्छेको जीवनमा
भोगेका दिनचर्याबाट ।

बटुलेको अनुभवहरु
आखाँमा देखिन सक्छन ।
केही सपना बनेर
केही बिपना बनेर ।

मेरो आँखाभित्र पनि
तपाईहरुको आँखामा जस्तै
अलिकति सपना
अलिकति बिपना ।

केहि रहरहरु,
अलिकति हाँसो
अनि
अलिकति आँसु लुकेको छ ।

सीमा पुरी
२०७७-०४-०९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here