May 18, 2024
समाचार समाज

जेसीआई सिद्धार्थ लेडी नेपालद्वारा भित्तेपात्रो विमोचन

भैरहवा, शुक्रबार, २९ चैत्र २०८० । जेसी आई सिद्धार्थ लेडी नेपालद्वारा नयाँ वर्ष २०८१ को भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरिएको छ |

इमान्दार, सरल स्वभाव, देशप्रेमी व्यक्तित्व, समाजसेवी महाविर पुन प्रमुख आथित्यतामा जेसीआई सिद्धार्थ लेडी नेपालकी अध्यक्ष संगिता आचार्य लगायत अन्य महानुभावको उपस्थितिमा भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरिएको थियो ।

जेसी आई सिद्धार्थ लेडी नेपालले राष्ट्रिय आविष्कार केन्द्रका आविष्कार डा. महाबिर पुनको पुस्तक खरिद गरेर सहयोग गर्नु भएको थियो ।

नव वर्ष २०८१ सालको पुर्व सन्ध्यामा शुभकामना आदान-प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *