काठमाडौँ, आइतबार, २५ असोज २०७७ । अनसनरत डा. गोविन्द के सी र सरकारबीच ८ बुँदे सहमति भएको छ ।

शनिबार मध्यरातमा डा. के सी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै २७ दिनदेखि आमरण अनसनरत डा. केसीले आइतबार अनसन अन्त्य गर्ने बताइएको छ ।

चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा. के सी ले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका थिए । डा. केसीले हाल त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here