February 24, 2024
फोटो फिचर

तस्बिरमा हेर्नुहाेस् तमु ल्हाेसारकाे राैनक (फाेटाेफिचर)

काठमाडौँ, आइतबार, १५ पौष २०८० । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

गुरुङ समुदायकाे बाहुल्यता रहेकाे गण्डकीका खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतलगायतका जिल्लामा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाउँदै आएका छन् ।

तस्बिर : राजु मियाँ

तस्बिरमा तमु ल्हाेसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *