December 11, 2023
फोटो फिचर

तिलिचो ताल

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालको पानी जम्दै । चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको हो ।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालको पानी जम्दै । चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको हो । दैनिक चार देखि पाँच सय आन्तरिक तथा बाह्य पर्यटक यस ताल आउने गर्दछन् ।

तस्बिर: नवीन लामिछाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *