Friday, January 22, 2021
More

    नयाँ स्वरुपको कोरोना भाइरस चीनमा पनि फेला

    काठमाण्डाै, शुक्रबार, १७ पुस २०७७ । चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष पहिला चीनमा नै भएको थियो ।

    त्यसपछि  विश्वका लगभग सबै देशमा भेटिएको थियो । त्यसको एक वर्षपछि  फेरि चीनमा नै २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

    नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलन सुरु भइसकेको छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत धेरै देशले बन्द गरेका छन् ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here