Saturday, March 6, 2021
More

    नुवाकोटमा रेडपाण्डा फेला

    काठमाडौँ, आइतबार, ९ फागुन २०७७ । नुवाकोटमा रेडपाण्डा फेला परेको छ ।

    नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्यांगफेदी, घांगडाडामा उक्त रेडपाण्डा फेला परेको वडा अध्यक्ष सुन बहादुर तामाङ्गले जानकारी दिनु भयो ।

    केहि दिन अगाडी घ्यांगफेदिको मुलथलाको वनमा आगलागी भएपछि दुर्लभ जीव रेडपाण्डा सोही जंगलबाट भागेर घ्यांगफेदी खोलामा वग्दै गरेको हुन सक्ने आशंका स्थानीय बासिन्दाले गरेका छन ।

    सो रेडपाण्डा स्थानीय बासिन्दा ललितमान तामाङ्ग र मानबहादुर तामाङ्ग वन तिर जाने क्रममा फेला पारेका थिए ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here