काठमाडौँ, बुधबार, ३१ बैशाख २०७७ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले पुष्टि गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here