काठमाडौँ, २६ चैत २०७६ । नेपाल पुनर्बीमा कम्पनीको साधारण सेयर बाँडफाँट भएको छ ।

साधारण सेयर बिक्री प्रबन्धक आरबीबी क्यापिटलको कार्यलयमा बाँडफाँट गरिएको हो ।

साधारण सेयरमा ४० कित्ताभन्दा कम आवेदन गर्ने सबैले माग अनुसार नै पाएका छन् भने ५० कित्ता भन्दा धेरै आवेदन गर्ने मध्ये ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता सम्म शेयर पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here