Friday, January 22, 2021
More

    प्रकाश जि सी को प्रस्तुतिमा “हामी यता छौँ” सार्बजनिक

    काठमाडौं, शनिबार, १८ पौष २०७७ । प्रकाश जि सी को प्रस्तुतिमा हामी यता छौँ समसामयिक राजनीतिक व्यंग्यात्मक गीत सार्बजनिक गरिएको छ ।

    जुन जोगी आए पनि कानै चिरेको, आखिर जनताको आवाज कस्ले र कहिले सुनिदिने ? आजको राजनीतिक परिस्थिति अनुसारको राजनीतिक व्यंग्यात्मक रुपमा उक्त गीतमा प्रस्तुत गरिएको छ ।

    उक्त गीतमा प्रकाश पराजुली र प्रितम पोख्रेलको सुमधुर आवाज रहेको छ  । लय प्रकाश पराजुलीको रहेको छ भने शब्द प्रितम पोख्रेलको रहेको छ ।

    यसैगरी, उक्त गीतमा राजेश नेपाल (बबिन) को सम्पादन, दुर्गा पौडेलको छायांकन, मौसम हिमालीको निर्देशन रहेको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here