Saturday, March 6, 2021
More

    प्रधानमन्त्री ओलीको कदमविरुद्ध जसपाको प्रदर्शन

    काठमाडौं, आइतबार, १२ पौष २०७७ । संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

    आइतबार काठमाडौँको शान्ति बाटिकाबाट सुरु भएको जुलुस पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

    उक्त प्रदर्शनमा पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई लगायत सहभागि थिए ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here