तस्बिर

बालाजुकाे बारुणयन्त्र दमकल स्टेसनमा प्रमुख बालेन्द्र शाह र वडाध्यक्ष मुकुन्द रिजाल

बालाजुमा बन्दै गरेकाे बारुणयन्त्र (दमकल) स्टेसन व्यवस्थापनको लागि बालाजु औधोगिक क्षेत्रका कर्मचारीहरुसँग छलफल गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र वडा न. १६ का वडाध्यक्ष मुकुन्द रिजाल ।

Leave a Reply

Your email address will not be published.