Monday, August 2, 2021
More

    परदेशबाट गीतमार्फत घर परिवारलाई सम्झाउदै : यदुराम

    spot_img
    spot_img

    काठमाडौँ, मंगलबार, ८ असार २०७८ । लामो समयदेखि जापानमा कर्मथलो बनाएका यदुराम सापकोटाले परदेशको कहानीमा आधारित मर्मस्पर्शी गित “नलिनु है चिन्ता” आम दर्शक स्रोता माझ लिएर आउनु भएको छ ।

    आमा, बाबा, श्रीमती र छोरीलाई चिन्ता नलिन आग्रह गर्दै आफैले शब्द चयन गरी यदुराम सापकोटाको सुमधुर आवाज उक्त गीतमा रहेको छ । लय जापानमा नै रहनु भएका चर्चित गायक सुर्य खड्काको रहेको छ ।

    उक्त गीतमा तारानाथ आचार्यको एरेञ्ज, गणेश सापकोटाको छायांकन, सुबास अम्गाईको सम्पादन, होम गुरुङको निर्देशनमा दिनेश के सी र अस्मिता थापा के सीको अभिनय रहेको छ । यदुराम सापकोटाको अफिसियल च्यानल युटुव मार्फत उक्त गीत सार्बजनिक गरिएको छ ।

    भिडियो

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    4 − two =