काठमाडौं, बुधबार, २८ असोज २०७७ । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरिएको छ भने सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।

सञ्चार मन्त्रायको जिम्मा पार्वत गुरुङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here