Friday, February 26, 2021
More

    माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं, आइतबार, २६ पुस २०७७ । सरकारले माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

    यस्तै, आजकै बैठकले राष्ट्रिय सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिससमेत गरेको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here