ललितपुर, राजु मियाँ, बिहिबार, १५ माघ २०७७ । मौलिक कौडा चुट्का गीत “चुलबुले कानछी” गीत दर्शक श्रोता माझ आएको छ ।
दिपक लामाको प्रस्तुतिमा मिन गुरुङ, बिना भट्टराई, तेजेन्द्र दुरा र बबिता गुरुङको सुमधुर आवाज रहेको छ ।
लय र शब्द मौलिक कौडा चुट्का सर्जक रेशम गुरुङको रहेको छ ।
मौलिक कौडा चुट्का गीत “चुलबुले कानछी” गीतमा दुर्गा गुरुङको एरेन्ज, भेष गुरुङ र पिटर गुरुङको छायांकन, बिष्णु हरि तिमिल्सिनाको सम्पादन, पर्सन गुरुङको निर्देशनमा तयार भएको हो ।
साथै, मान बहादुर बराल मगरको मिक्सिङ, दिपेन्द्र गुरुङको प्रोग्रामिङ रहेको छ भने उर्मिला गुरुङ, दिपक लामा, निशा गुरुङ, बिनिता गुरुङ, राजु गुरुङ र सन्जु गुरुङको अभिनय रहेको छ ।
भिडियो