Thursday, February 25, 2021
More

    मौलिक कौडा चुट्का गीत “चुलबुले कानछी ” सार्बजनिक

    ललितपुर, राजु मियाँ, बिहिबार, १५ माघ २०७७ । मौलिक कौडा चुट्का गीत “चुलबुले कानछी” गीत दर्शक श्रोता माझ आएको छ ।

    दिपक लामाको प्रस्तुतिमा मिन गुरुङ, बिना भट्टराई, तेजेन्द्र दुरा र बबिता गुरुङको सुमधुर आवाज रहेको छ ।

    लय र शब्द मौलिक कौडा चुट्का सर्जक रेशम गुरुङको रहेको छ ।

    मौलिक कौडा चुट्का गीत “चुलबुले कानछी” गीतमा दुर्गा गुरुङको एरेन्ज, भेष गुरुङ र पिटर गुरुङको छायांकन, बिष्णु हरि तिमिल्सिनाको सम्पादन, पर्सन गुरुङको निर्देशनमा तयार भएको हो ।

    साथै, मान बहादुर बराल मगरको मिक्सिङ,  दिपेन्द्र गुरुङको प्रोग्रामिङ रहेको छ भने उर्मिला गुरुङ, दिपक लामा, निशा  गुरुङ, बिनिता  गुरुङ, राजु  गुरुङ र सन्जु गुरुङको अभिनय  रहेको छ ।

    भिडियो

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here