काठमाडौँ, मंगलबार, ४ फागुन २०७७ । मौलिक कौडा चुट्का गीत “नराख कसैलाई म बस्ने मुटुमा” गीत दर्शक श्रोता माझ आएको छ ।
सुकमान गुरुङको प्रस्तुतिमा पवन राना र चिजा तामाङ्गको सुमधुर आवाज रहेको छ । शब्द र संगीत पवन रानाको रहेको छ ।
मौलिक कौडा चुट्का गीत “नराख कसैलाई म बस्ने मुटुमा ” गीतमा विजय लामाको छायांकन, मेक बहादुर थापाको सम्पादन, दिप गुरुङको कोरियोग्राफी / निर्देशन/ मा तयार भएको हो । आशिष गुरुङ सह-निर्देशक, पूर्ण बुढा मगर (लेकाली) ले रेकड़िंगमा साथ दिनु भएको छ ।
साथै, विलन थापाको एरेन्ज, मान बहादुर बराल मगरको मिक्सिङ्ग, शर्मिला गुरुङको सिङ्गारमा महत्वपुर्ण भुमिका रहेको छ भने लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ, बबिता गुरुङ, सुस्मिता गुरुङ, गंगा गुरुङ, जमुना गुरुङ, उर्मिला गुरुङ, शोभा गुरुङको सामुहिक नृत्य रहेको म्यूजिक भिडियो दिप गुरुङ को यूट्यूब च्यानल बाट बजार मा आएको हो ।
भिडियो