तस्बिर

यसरी गरिदैंछ इन्द्रजात्राको तयारी (फोटोफिचर)

काठमाडौँ, सोमबार, २० भाद्र २०७९ । बसन्तपुरमा इन्द्रजात्राको तयारी भैरहेको छ । इन्द्रजात्राका दिन बसन्तपुर परिसरबाट शुरु हुने जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ जात्राका तयारी गुठीयारहरु जुटेका छन् ।

दशैँको स्वागतसँगै आउने इन्द्रजात्राका लागि सिँगारपटार गर्न हनुमाढोका दरबार, गद्दी बैठकमा रङ्गरोगन गरिँदै छ ।

साथै, जात्राको अवसरमा हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका– १० चित्तापोल जङ्गलबाट काटेर हनुमानढोका परिसर पुर्याउँदा गुर्जुको पल्टनबाट तोप पड्काएर बढाइँ दिएका छन् ।

Leave a Reply

Your email address will not be published.