काठमाडौँ, सोमबार, २९ भाद्र २०७७ । आज्ञा क्रियशनको प्रस्तुतिमा अर्जुन बि क र रुबिना अधिकारीको अभिनयमा “चाडबाड आउँदा” दशैं गीत सार्वजनिक गरिएको छ ।

उक्त दशैं गीतमा रामचन्द्र चन्द र कमला पोखरेलको सुमधुर आवाज रहेको छ । केशब राज न्यौपानेको शब्द र संगीत रहेको छ ।

त्यसैगरी, हुम गैरेको निर्देशन र सम्पादन, बसन्त महर्जनको छायांकन, एरेन्ज राम चन्द्र चन्दको रहेको छ । बाल कलाकारमा ” बिकास बि क र अमिरा थापा को रहेको छ ।

बिशाल मुभिज प्रा लि ले दृश्य निर्माण गरेको उक्त भिडियो रामचन्द्र चन्दको आफ्नै युटुव च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here