काठमाडौं, शुक्रबार, १९ भाद्र २०७७ । काठमाडौं उपत्यकामा ६१ जना प्रहरीमा कोरोना संक्रमण देखापरेकोे छ ।

ललितपुरमा कार्यरत १८ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता सुशिलकुमार यादवले जानकारी दिनुभयो । तर, ती संक्रमित प्रहरी हिजो पुल्चोकमा भएको झडपमा भाग लिएको बारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here