काठमाडौँ, आइतबार, २ कात्तिक २०७७ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सोमबार (३ गते ) देखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ ।

शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा अन्य सरोकारवालासँगको परामर्शपछि स्थानीय प्रशासनले कात्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्दको निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here