काठमाडौं, सोमबार, १९ जेठ २०७७ । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ पठाएको विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here