गोरखा, २१ पुस २०७७ । गोरखाको सिरानचोकमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन ।

गोरखाको सिरानचोक गाउँपालिका ६ गाखुमा नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले ४८ जना भन्दा बढी युवाहरूलाइ कांग्रेसमा प्रवेश गराएका हुन ।

साथै, उहॉंहरूलाई नेपाली कांग्रेसमा हार्दिक स्वागत गर्दै सांसद दवाडीले बिकास निर्माण लगायतका कार्यमा सहयोग गर्दै संग संगै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।