Friday, February 26, 2021
More

    सिरानचोकमा दर्जनौ युवाहरु नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

    गोरखा, २१ पुस २०७७ ।  गोरखाको सिरानचोकमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन ।

    गोरखाको सिरानचोक गाउँपालिका ६ गाखुमा नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन । 

    गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले ४८ जना भन्दा बढी युवाहरूलाइ कांग्रेसमा प्रवेश गराएका हुन ।

    साथै, उहॉंहरूलाई नेपाली कांग्रेसमा हार्दिक स्वागत गर्दै  सांसद  दवाडीले बिकास निर्माण लगायतका कार्यमा सहयोग गर्दै संग संगै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here