बिश्व महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण काठमाडौंमा रहनु भएका अति बिपन्न बर्ग, श्रमिक वर्ग, विद्यार्थी र असाहयहरुलाई राहत सम्बन्धि सहजीकरण र सहयोगका लागि सिरानचोक गाउँपालिकाका काठमाडौं उपत्यकामा रहनु भएका विभिन्न महानुभावहरुलाई सहयोग र समन्वय गर्न अनुरोध गरिएकोले आफ्नो नजिकमा रहेका सम्पर्क ब्यक्तीसंग सम्पर्क राख्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here