वडा नं.२ सिरानचोक

सिरानचोक थलाजुङ्गमा वडा अध्यक्ष खुशीमान गुरुङसहित कांग्रेस प्यानल नै बिजयी

गोरखा, आइतबार, १ जेठ २०७९ । गोरखाको सिरानचोक गाउँपालिका वडा न २ थलाजुङ्गको अन्तिम नतिजा सार्बजनिक भएको छ । वडा अध्यक्ष खुशीमान गुरुङ ८०९ मतसहितको नेपाली कांग्रेस प्यानल नै बिजयी हुनु भएको छ ।

वडा अध्यक्षका उम्मेदवार खुसीमान गुरुङले ८०१ मत प्राप्त गर्नु भएको थियो भने उहाँको प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार दनबहादुर गुरुङले ४५० मत ल्याउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.