काठमाडौँ, शुक्रबार, १६ असोज २०७७ । सौगात जंग थापा, एरिका सुनुवारको “म के गरूँ” को भिडियो सार्बजनिक गरिएको छ । बुढा सुब्बा डिजिटलको प्रस्तुतिमा “म के गरूँ” को भिडियो सार्बजनिक गरिएको छ ।

उक्त गीतमा राज सिग्देलको सुमधुर आवाज रहेको छ । गीत केशव शर्मा (बेलबेस) को रहेको छ । मनोज खड्काको संगीत, कृष्ण पौडेलको निर्देशनमा तयार गरिएको उक्त भिडियोमा क्यामेरामा सुजान श्रेष्ठले साथ दिएका छन् ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here