February 24, 2024
स्वास्थ्य

स्वास्थ्य बिमा ललितपुरमा लागू

ललितपुर, सोमबार, २ पौष २०८० । ललितपुर महानगरपालिकाभित्र स्वास्थ्य बिमा लागू भएको छ ।

ललितपुर महानगरपालिकाको १५ औँ स्थापना दिवसको अवसर पारेर सोमबारबाट महानगरभित्र स्वास्थ्य बिमा सुरु गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बिमा कार्यक्रम ललितपुर महानगरभित्र शुरु भएको घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *