काठमाडौँ, आइतबार, ११ जेठ २०७७ । सरकारले आज ११ गते आइतबार दिने भनेको सार्वजनिक बिदा भोलि १२ गते सोमबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रवारको मन्त्रिपरिषद्को निर्णयअनुसार मुस्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा आइतबार बिदा दिने भनिएकोमा नेपाल र दक्षिण एसियाभरबाट शनिवार चन्द्रमा नदेखिएकोले उक्त पर्व १२ गते मनाउने निर्णय भएको भन्दै मुस्लिम आयोगको अनुरोध अनुसार आइतबारको सट्टा सोमबार बिदा कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here