काठमाडौं, मंगलबार, ६ जेठ २०७७। नेपाली काँग्रेसका सांसद राजेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३३ किलो सुन कहाँ छ भनेर प्रश्न गर्नु भएको छ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदा ३३ किलो सुन काण्डका दोषी थुनामा रहेको बताउनु भएको थियो । तर, पूरक प्रश्न गर्दै सांसद केसीले सुन बारे देश नै अनभिज्ञ भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here