Friday, March 13, 2026
23.1 C
Kathmandu
spot_img
Homeमनोरञ्जननिरा रानाभाटको सुमधुर आवाजमा "म त जिउदै मरेकी छु" सार्बजनिक (भिडियोसहित)

निरा रानाभाटको सुमधुर आवाजमा “म त जिउदै मरेकी छु” सार्बजनिक (भिडियोसहित)

spot_img

युवराज सफलको प्रस्तुति रहेको “म त जिउदै मरेकी छु” गीतको भिडियो सार्बजनिक

काठमाडौँ, बुधबार, २ माघ २०८१ । युवराज सफलको प्रस्तुति रहेको “म त जिउदै मरेकी छु” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

म त जिउँदै मरेकी छु नामक वियोगान्त गीतमा निरा रानाभाटको सुमधुर आवाज रहेको छ । संगीत कृष्ण भारद्वाजको रहेको छ भने अभिनय मोडल एवम् नायिका नम्रता सापकोटा, अनुप जङ्ग थापा, सजिना लामिछाने र युवराज सफलले गरेका छन् ।

मोडल एवम् नायिका नम्रता सापकोटा, अनुप जङ्ग थापा, सजिना लामिछाने, र स्वयं युवराज सफलले अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियोको निर्देशन राहुल बराइलीले गरेका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img