Wednesday, October 15, 2025
16.1 C
Kathmandu
Homeशिक्षानिजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन

निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन

काठमाडौँ, सोमबार, ९ भाद्र २०८२ । विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानको विरोध जनाउँदै निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनलगायत निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।

विद्यालय शिक्षा विधेयकमा १० देखि १५ प्रतिशत पूर्णछात्रवृत्तिको व्यवस्था र गैरनाफामूलक भन्ने व्यवस्था हटाउनु पर्ने उनीहरुको माग छ । माग सम्बोधन नभए भदौ १२ गतेदेखि विद्यालय नै बन्द गर्ने चेतावनी विद्यालय सञ्चालकले दिएका छन् ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img