Friday, March 13, 2026
15.1 C
Kathmandu
spot_img
Homeराष्ट्रियसंविधानको दायरामा रही निकास दिन हर प्रयास जारी : राष्ट्रपति

संविधानको दायरामा रही निकास दिन हर प्रयास जारी : राष्ट्रपति

spot_img

काठमाडौँ, बिहीबार, २६ भाद्र २०८२ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।

आज एक वक्तव्य जारी गर्दै ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ भनेका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img