काठमाडौँ, सोमबार, ३० भाद्र २०८२ । मन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले सो पहिलो निर्णय समेत गरेका हुन् ।
साथै ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।









