Wednesday, February 4, 2026
8.1 C
Kathmandu
spot_img
Homeपर्यटनदिगो तथा समुदायमैत्री पर्यटन विकासमा जोड दिइने : अध्यक्ष विष्णु भट्ट

दिगो तथा समुदायमैत्री पर्यटन विकासमा जोड दिइने : अध्यक्ष विष्णु भट्ट

spot_img

गोरखा, आइतबार, ११ माघ २०८२ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका र गाउँ पर्यटन प्रवर्धन मन्च (VITOF) नेपालसंग पर्यटन प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्ष विष्णु प्रसाद भट्टले होमस्टे प्रवर्धन, पदमार्ग पहिचान तथा सुधार, स्थानीय संस्कृति संरक्षण र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै दिगो तथा समुदायमैत्री पर्यटन विकासमा नीति, कार्यक्रम र बजेटमार्फत जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका उपाध्यक्ष सन माया गुरुङ, बागमति प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, टुरिजम बोर्ड पोखराका निर्देशक, VITOF Nepal का पदाधिकारी, TAAN का प्रतिनिधि, जनप्रतिनिधि र पर्यटन व्यवसायीहरु लगायतको बाक्लो उस्पथिति रहेको थियो ।

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img