Friday, March 13, 2026
17.1 C
Kathmandu
spot_img
Homeबैंक/बित्तियएक सय स्थानीय तहमा भूमि बैँक

एक सय स्थानीय तहमा भूमि बैँक

spot_img

काठमाडौँ, बिहीबार, १५ जेठ २०८२ । सरकारले आगामी आर्थिक वर्षभित्र देशभरका एक सय स्थानीय तहमा भूमि बैँक सञ्चालन गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तहमा भूमि बैँक सञ्चालन गर्ने बताउनुभएको हो ।

उहाँले भूमिसम्बन्धी कानुनमा संशोधन गरी आगामी आवभित्र लगत सङ्कलन र प्रमाण सङ्कलन गरी पाँच लाख परिवारलाई जग्गाधनी पुर्जा प्रदान गरिने पनि घोषणा गर्नुभयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img